शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा रहेको छ । युरो १ को खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ०२ पैसा र बिक्री दर १७० रुपैयाँ ७८ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९० रुपैयाँ ०९ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३५ रुपैयाँ ३२ पैसा र बिक्री दर ४३७ रुपैयाँ २८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५५ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर