नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेतृत्व तहमा साबिक बमोजिम संरचना बनेको छ । पार्टीको काठमाडौंमा जारी महाधिवेशनको बन्द सत्रले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई बिहीबार सर्वसम्मत घोषणा गरेको हो । अन्य पदाधिकारी र सदस्यको नाम भोलि बिहान घोषणा गरिने भएको छ । यसैबीच पार्टीका नेता घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर