नेप्से परिसूचकमा आज मंगलबार दोस्रो सर्किट

काठमाडौं । नेप्से परिसूचकमा आज मंगलबार दोस्रो पटक सर्किट लागेको छ। अहिले बजार ५ प्रतिशतले बढेर बन्द भएको हो। नेप्से अब ४० मिनेटलाई बन्द हुनेछ। दोस्रो सर्किट ११ बजेर २१ मिनेट ३९ सेकेन्टमा बन्द भएको हो। नेप्से ​परिसूचक १०२.६८ अंकलले बढेर २१५६.०७ मा बन्द भएको छ। सरकार परिवर्तन हुने भएसँगै सेयर लगानीकर्ता उत्साहित बनेका छन् । जसका कारण नेप्सेमा उछाल आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर