मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आजको लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा रहेको छ । युरो १ को खरिद दर १४३ रुपैयाँ १७ पैसा र बिक्री दर १४३ रुपैयाँ ८२ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ८० पैसा र बिक्री दर १६९ रुपैयाँ ५६ पैसा छ । यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८९ रुपैयाँ २८ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ४३६ रुपैयाँ ५९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५४ रुपैयाँ ९४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर