एसईईको नतिजा समाजको वास्तविक चित्रण : मन्त्री श्रेष्ठ

काठमाडौं ।  शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईईको नतिजाका बारेमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले एसईईको नतिजा समाजको वास्तविक चित्रण भएको भन्दै सबैले ग्लानी महशुस गर्दै गम्भीर भएर समीक्षा गर्नुपर्ने बताएकी हुन्। यो वर्ष एसईई परीक्षामा ५२.१४ प्रतिशत विद्यार्थी फेल भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर