मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा सरकारका एक जना पनि मन्त्री उपस्थित नभएपछि सभामुख देवरा घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । बैठकको सुरुमै, प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना पनि सदस्य उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर