सुन प्रतितोला दुई सय रुपैयाँ बढ्यो

काठमाडौं । आज सोमबार पनि छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तोकेको छ । हिजो आइतबार सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ । प्रतितोला १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर