शनिबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। मेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो १ को खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ३४ पैसा र बिक्री दर १६९ रुपैयाँ १० पैसा छ । यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६० पैसा र बिक्री दर ८९ रुपैयाँ रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ९० पैसा र बिक्री दर ४३५ रुपैयाँ ८५ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ११ पैसा र बिक्री दर ३५४ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर