एमालेका उपाध्यक्ष बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बौद्धबाट हिजो पक्राउ गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर