रास्वपा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। महामन्त्री डा. मुकुल ढकालले बुधबार बुझाएको प्रतिवेदनमाथि छ्लफल गर्न रास्वपाले यही असार १९ गते बुधबार बैठक बोलाएको हो। बुधबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बस्ने बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनका साथै विविध विषयमा छलफल हुनेछ।
प्रतिक्रिया