झलनाथले छोडे पार्टी अध्यक्षको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन्। आफैं पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक गरेका खनाल भुसाललाई समर्थन गर्दै पछि हटेका हुन्। महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन्। एमालेबाट छुट्टिएपछि पार्टीको पहिलोपटक महाधिवेशन हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर