आज मंगलबार सुनको मूल्य स्थिर

काठमाडौं आज मंगलबार सुनको मूल्य स्थिर रहेको भने चाँदीको भाउ घटेको सोमबार प्रतितोला लाख ४२ हजार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको तेजाबी सुन प्रतितोला लाख ४१ हजार सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको चाँदीको मूल्य तोलाको रुपैयाँले घटेको यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको हो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर