गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिट शुक्रबार  सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा शुक्रबार दिनभर भएको बहस नसकिएपछि यो रिट हेर्दाहेर्दैमा राखिएको हो । अब हेर्दाहेर्दैमा रहेको यो रिटको सुनुवाइ आगामी आइतबार मात्रै अघि बढ्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर