मजदुरको आन्दोलन : पेट्रोल भर्न जनतालाई सास्ती

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारदेखि विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल अभाव भएको छ । भद्रकाली, नक्सालस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायतका स्थानमा सर्वसाधारणहरूको भीड लागेको छ । पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर