बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । युरो १ को खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ १६ पैसा र बिक्री दर १७० रुपैयाँ ९२ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २१ पैसा र बिक्री दर ८८ रुपैयाँ ६१ पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३५ रुपैयाँ ०६ पैसा र बिक्री दर ४३७ रुपैयाँ ०१ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५५ रुपैयाँ ४३ पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर