निकोलाको गोलमा पोल्यान्ड विजयी

काठमाडौं। निकोला जालेव्स्कीले अन्तिम मिनेटमा गोल गरेसँगै पोल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टर्किएलाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलम पोल्यान्ड २-१ गोल अन्तरले विजयी भएको हो। पोल्यान्डका करोल स्वीडेर्स्कीले पहिलो हाफको १२औं मिनेटमै गोल गरेका थिए। तर ७७ औं मिनेटमा बारिस यील्माजले गोल गर्दै टर्किएलाई खेलमा फर्काए। ९०औं मिनेटमा निकोला जालेव्स्कीले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर