कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा १४ खच्चर फसे

काठमाडौं । सुदूरपश्चिम र कर्णालीलाई जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा १४ खच्चर फसेका छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने चिल्ताडास्थित रिङघाटे झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा खच्चरहरु जालीमा जेलिन पुगेको स्थानीय नगेन्द्र उपाध्यायले बताएका छन् । स्थानीयका अनुसार करिब २ घण्टादेखि खच्चरहरु पुलमै जेलिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर