बाल मन्दिर जग्गा हिनामिना : तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । यसअघि बाल मन्दिरको जग्गा भाडा प्रकरणमा जिल्ला अदालत काठमाडौँबाट २० जनालाई पक्राउ पुर्जी जारी गरिएको थियो । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने गरिएको आरोपमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर