एक बिस्कुट गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक बिस्कुट गोदाममा आगलागी भएको छ । बुधबार मध्यान्हको समयमा भएको आगो निभाउने प्रयास भइरहेको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर