हिमाञ्चलबाट अभिनेत्री कंगना रनौत विजयी

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छन् । भारतको हिमाञ्चल प्रदेशको मन्डीबाट उनले चुनाव जितेकी हुन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएका हुन् । कंगना भारतीय जनता पार्टी (बीजेपी) बाट चुनावी मैदानमा उत्रिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर