सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आजको लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ६५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६५ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ २४ पैसा र बिक्री दर ४३६ रुपैयाँ १९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५५ रुपैयाँ ०२ पैसा ताृकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर