शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ ।आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर