गृहमन्त्री रविविरुद्ध सर्वोच्चमा अर्को रिट दायर

काठमाडौं । ट्राफिक कारबाहीमा परेका सवारीचालकलाई सडकमा उभ्याउने कार्य कानुनविपरीत भएको भन्दै आज शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कृष्ण विक, आकाशकुमार भट्ट, रवीन्द्र पौडेल, प्रमेस पौडेल, उज्ज्वल माली, इमामुल हक, राजु परियारलगायतले गृहमन्त्री रवि लामिछाने र गृहमन्त्रालय र ट्राफिक प्रहरीलाई विपक्षी बनाउँदे ट्राफिक कारवाहीमा परेका सवारीचालकलाई सडकमा श्रम गराउने व्यवस्था खारेजीको माग गर्दै रिट दर्ता गराएका हुन् ।​


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर