बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २३ पैसा र बिक्री दर ८८ रुपैयाँ ६३ पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ६५ पैसा र बिक्री दर ४३५ रुपैयाँ ६० पैसा छ भने हराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५४ रुपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर