बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा छ । बेलायती पाउन्डको खरिद दर १६९ रुपैयाँ ७५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५२ पैसा र बिक्री दर ८८ रुपैयाँ ९२ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ०३ पैसा र बिक्री दर ४३४ रुपैयाँ ९९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ २३ पैसा र बिक्री दर ३५३ रुपैयाँ ८२ पैसा तोकिएको राष्ट्र बैंकल जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर