मेयर बालेनविरुद्ध न्यूरोडमा मानव साङ्लो प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्ध राजधानी न्यूरोडका स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर सोमबार विरोध प्रदर्शन गरेका छन् । मेयर साहले न्यूरोडस्थित सडकलाई सानो बनाएर फुटपाथ चौडा पार्न थालेपछि न्युरोडका स्थानीय वासिन्दा त्यसकाविरुद्ध प्रदर्शनमा उत्रेका हुन् । यही विषयमा बालने र सडक विभागबिच वाक्युद्ध चलिसकेको छ । सडक विभाग पनि न्यूरोड क्षेत्रको सडक साँघुरो पार्ने पक्षमा छैन । तर बालेन भने आफ्नै अड्डीका साथ अगाडि बढ्न खोजिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर