सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा रहेको भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर