नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो : डोजर चालकको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ। आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको  मेसिनमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो।  पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने । अहिले सडक भने सञ्चालनमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर