बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा छ । यस्तै, बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५४ पैसा र बिक्री दर ८८ रुपैयाँ ९६ पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ १२ पैसा र बिक्री दर ४३५ रुपैयाँ ०८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३५४ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर