सिरोहियालाई थप तीन दिन प्रहरी हिराशतमा राख्ने अनुमति

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन प्रहरी हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा पुर्‍याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चूडामणि खड्काको इजलासले उक्त अनुमति सहितको आदेश दिएको हो । सिरोहिया धनुषा प्रहरीको जनकपुरको हिराशतमा रहने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर