सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको खरिद दर ३ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा कायम भएको छ । पाउन्डको खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ०४ पैसा र बिक्री दर ८९ रुपैयाँ ४५ पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ १७ पैसा र बिक्री दर ४३५ रुपैयाँ १३ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ९० पैसा र बिक्री दर ३५४ रुपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर