बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियम दर प्रकाशन गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । युरो १ को खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा छ । पाउन्ड १ को खरिद दर १६७ रुपैयाँ ३८ र बिक्री दर १६८ रुपैयाँ १४ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ १८ पैसा र बिक्री दर ८८ रुपैयाँ ५३ पैसा छ । कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५० पैसा छ भने बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर