रातो मत्स्येन्द्रनाथको जात्रा सुरु

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको जात्रा सुरु भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौंथीसम्म चल्ने यो जात्रा हिजो शनिबारदेखि सुरु भएको हो। वैशाख शुक्ल प्रतिपदाको दिन रथारोहरण गरी सुरु हुने जात्रा असार चौंथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रूपमा समापन गरिन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर