प्रधानमन्त्रीको वीर अस्पतालमा दाँतको परीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वीर अस्पतालमा बुधबार दाँतको परीक्षण गरृका छन् । आज बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुगेका हुन् । डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उनले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गराएका थिए । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर