आज बुधबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि हिजोकै भाउमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको भाउमा पनि आज कुनै घटबढ भएको छैन । हिजो तोलामा १५ रुपैयाँ बढेको चाँदी आज पनि १ हजार ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर