सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ। युरो १ को खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसा छ। पाउन्ड १ को खरिद दर १६७ रुपैयाँ ०९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०३ पैसा र बिक्री दर ८८ रुपैयाँ ४३ पैसा रहेको छ। यस्तै कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ३९ पैसा र बिक्री दर ४३५ रुपैयाँ ३४ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ २६ पैसा र बिक्री दर ३५४ रुपैयाँ ८५ पैसा भएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर