उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादीका पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले बारा २ बाट निर्वाचित सांसद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

१० वैशाखमा बारा २ मा भएको उपनिर्वाचनमा यादव निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर