रवि लामिछाने र सीके राउतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले फेसबुकमार्फत सभापति लामिछाने र सीके राउतबीच भेटवार्ता भएको जानकारी दिएको छ । उनीहरुबीचको कुराकानीको विषय खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर