नेपाल जित्नैपर्ने मानसिकता बोकेर वेस्ट इन्डिज ए सँग भिड्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौथो खेल खेल्नेछ । मध्याह्न १२ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार बेहोरेको छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर