बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा छ । यस्तै, बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा छ भने अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ । आजका लागि कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ २१ पैसा र बिक्री दर ४३४ रुपैयाँ १६ पैसा भएको छ। बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ २५ पैसा र बिक्री दर ३५४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर