बझाङको प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङको प्रदेशसभा–१ को निर्वाचनमा तीव्र प्रतिस्पर्धाकाबीच नेकपा एमालेको उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। उनले ११७५६ मत प्राप्त गरी विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गरे। सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। सिंहभन्दा २६६ मतको झिनो अन्तरले भण्डारी निर्वाचित भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर