इलाम-२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै

 काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । ताजा मत परिणामअनुसार उनले ३  हजार ७८४ मतको अग्रता लिएका हुन् । नेम्बाङले ११ हजार ९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ७ हजार ३ सय २५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५ हजार ८६९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ५०९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर