सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । युरो १ को खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा छ । यस्तै, बेलायती पाउन्डको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९३ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ ०५ पैसा र बिक्री दर ४३४ रुपैयाँ छ भने बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३५४ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर