नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै

काठमाडौं ।  नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२  १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर