बादलका सल्लाहकार इन्द्रजीत राई आर्थिक विचलनको आरोपमा पक्राउ

काठमाडौं । माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनीमाथि सोधपुछ सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर