बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा छ। बेलायती पाउन्ड १ को खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ २० पैसा रहेको छ। यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ५० पैसा र बिक्री दर ८६ रुपैयाँ ८९ पैसा छ। कुवेती दिनार १ को खरिद दर ४३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ४३३ रुपैयाँ ८२ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५४ रुपैयाँ ४० पैसा निर्धारण भएको राष्ट्रबैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर