बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ। यस्तै, युरो १ को खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा छ भने बेलायती पाउन्ड १ को खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा तोकिएको छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ८९ पैसा र बिक्री दर ८६ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। कुवेती दिनार १ को खरिद दर ४३१ रुपैयाँ ७७ पैसा र बिक्री दर ४३३ रुपैयाँ ७१ पैसा छ। बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ९३ पैसा र बिक्री दर ३५४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएकाृ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर