आज सोमबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर