सुनको भाउ स्थिर, चाँदी केही सस्तो

काठमाडौं । आज बुधबार सुनको मूल्य कुनै घटबढ नभई स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि उही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ थियो । यस्तै चाँदीको भाउ ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर