सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी छ । बुधबार पनि बढेर रेकर्ड बनाएको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज मंगलबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर